बिरगन्जमा ३ भारतियलाई कोरोना लागेपछि नेपालीले घर घरमा बाँस तेर्साए प्रहरी ले चाल्यो येस्तो कदम(भिडियो हेर्नुस)

भिडियो

प्रहरीले संक्रमित व्यक्ति वीरगन्जको मस्जिदमा कसरी आइपुगे भनेर ट्राभल हिस्ट्री खोजी गरिरहेको छ। बिहीबार नारायणी अस्पतालमा स्क्रिनिङ गराउने क्रममा ती मुस्लिम धार्मिक प्रचारकले आफूहरु ४ महिनाअगाडि नै नेपाल प्रवेश गरेको चिकित्सकलाई बताएका थिए। तर,चिकित्सकले उनीहरुले बताएको ट्राभल हिस्ट्रीमा विश्वास गरेका छैनन्। लामो समयदेखि नेपालमै छन् भने कहाँ कोबाट संक्रमित भए,नारायणी अस्पतालका एक चिकित्सकले भने,उनीहरुले बताएको जिल्लामा अहिलेसम्म संक्रमणको केस बाहिरिएको छैन।

पर्सा प्रहरीका एक अनुसन्धान अधिकृतका अनुसार उनीहरुले ट्राभल हिस्ट्री फरकफरक बताइरहेका छन्। ‘उनीहरुको वीरगन्ज प्रवेश लकडाउनअघि या पछि भएको हो भन्नेबारे पनि अनुसन्धान भइरहेको छ,ती अधिकृतले भने। बिरगन्जमा ३ भारतियलाई कोरोना लागेपछि प्रहरीले एकाएक यस्तो कदम चाल्यो । नेपालीले घर घरमा यस्तो गरे (भिडियो हेर्नुस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *