श्री`मान्को कु`ट`पि`टका कारण ग`र्भ`मा रहेको सातमहिने शि`शुको मृ`त्यु।

समाचार

रोल्पा । रोल्पाको रुन्टिगढी गाउँपालिका–३ मा श्रीमान्को कु`टा`इबाट ग`र्भमा रहेको सातमहिने शि`शुको शनिबार मृ`त्यु भएको छ ।

कु`टा`इबाट गम्भीर घा`इते महिलाको स्वास्थ्यचौकी मसिनामा उपचारका क्र`ममा सात महिनाको मृ`त शिशु जन्मिएको जिल्ला प्र`हरी कार्यालय रोल्पाका प्रवक्ता प्र`हरी निरीक्षक शङ्कर खड्काले जानकारी दिए ।

रुन्टिगढी–३ भोर्नाका २३ वर्षीया कुले विकको कुटाइबाट २० वर्षीया पत्नी कुमारी विक गम्भीर घा`इते भएको प्र`हरीले जनाएको छ । कु`टा`इबाट पी`डित महिलाको टाउको र शरीरमा ग`म्भीर चो`ट लागेको बताइएको छ । घा`इते महिलाको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उ`प`चार भइरहेको प्र`हरीले जनाएको छ ।

श्रीमती कु`ट`पिट गर्ने कुले विकलाई इलाका प्रहरी कार्यालय होलेरीले प`क्राउ गरेको छ । घ`ट`नाको थप अनुसन्धान गरी ग`र्भ संरक्षणविरुद्धको कसुरमा मु`द्दा चलाउने तयारी भइरहेको प्र`हरीले जनाएको छ । उक्त कसुरमा दोषी ठहर भए पाँच वर्षसम्म कै`द स`जाय हुने व्यवस्था रहेको प्र`ह`रीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *