भान्सा कोठामा काम गरिरहेकी सुशिलालाई वि’षालु गोमन सर्पले एउटै खुट्टामा ३ ठाउँमा टो’केपछि गयो ज्या’न

समाचार

सर्लाही,भदौ १ । कोरोना कहरकाबिच सर्लाहीमा एक महिलाको सर्पको टो’काइबाट ज्या’न गएको छ । सर्लाहिको हरिवन नगरपालिका ८ मा वि’षालु सर्पको टो’काइबाट ज्या’न गुमाउने महिला हुन् त ४८ वर्षीया सुशिला सुवेदी ।

सिँचाइ कार्यालयमा कार्यरत सुवेदीको आइतबार साँझ साढे सातबजे आफ्नै घरको भान्सा कोठामा गोमन ब्रेन ट्यूमरकी बिरामी समेत रहेकी उनलाई खुट्टामा तीन ठाउँमा सर्पले टो’केको र आकस्मिक रुपमा अस्पताल पुर्याए पनि उनको अस्पतालमा भेन्टिलेटर चलाउने स्वास्थ्यकर्मी नहुँदा ज्या’न गएको आफन्तले आ’रोप लगाएका छन् ।

सर्पले टो’के लगत्तै उनलाई उपचारका लागि पाँच किमी टाढा नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा पुर्याइएको भएता पनि उपचार केन्द्रमा दक्ष स्वास्थ्यकर्मीको अभाव हुँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *