आज कति छ सुन को मूल्य !

समाचार

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ९८ हजार २०० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ । आइतबार तोलामा ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार तोलामा ९८ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै सोमबार चाँदी तोलामा १३ सय १५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *