नेपालमा पनि ८८ वर्षिय आमाले रेकर्ड राख्दै जितिन कोरोना। आउनुहोस सबै मिलि आमाको स्वास्थ लाभ को कामाना गरौं ।

समाचार

पोखरा । पोखरामा ८८ वर्षकी वृद्धा कोरोनामुक्त भई डिस्चार्ज भएकी छन् ।पोखरा महानगरपालिका वडा नम्वर ३१ मोहोरियास्थित प्रदेश संक्रमण तथा सरुवा रोग अस्पतालबाट आइतबार ८८ वर्षकी देवीकुमारी गुरुङ डिस्चार्ज भएको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।उनी सम्भवतः नेपालमा कोरोना जित्ने सबैभन्दा बढी उमेरको व्यक्ति हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *