भारतमा बढदो क्रममा कोरोना : मृत्यु हुनेको संख्या ३३१ पुग्यो ।

समाचार

काठमाडौं,१ वैशाख – भारतमा कोरोनाबाट ज्यान जानेको संख्या ंदिनहुँ बढदै गएको छ । भारतमा कोरोनाबाट ज्यान जानेको संख्या ३३१ पुगेको छ । भने ९ हजार २०५ जना संक्रमित फेला परका छन् र ३३१ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा भएको छ । पुष्टि भएको छ । भने यसअघि सबैभन्दा धेरै नागरिक गुमाएको इटलीलाई समेत उछिनेर महाशक्ति राष्ट्र अमेरिका कोरोना भाइरसबाट पीडित हुनेमा पनि सर्वाधिक अगाडि परेको छ ।

संक्रमित हुने र मृत्यु हुनेको संख्या बढ्दै गएपछि देशका धेरै राज्यहरुमा अहिले संकटकालको घोषणा गरिएको छ । भारतमा शनिबारसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २८८ पुगेको थियो । बाँकी ७ हजार ७९४ जना उपचाररत रहेको वल्र्डोमिटर्सको तथ्यांकमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *