कोरोना संक्रमणबाट पाटन अस्पतालमा थप एक महिलाको मृत्यु

समाचार

ललितपुर,भदौ ३ । ललितपुरस्थित पाटन अस्पतालमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

भक्तपुर सूर्यविनायककी ६१ मृतक महिला गत साउन २१ देखि कोरोनाको उपचार गराउँदै आएकी थिइन् । उनको आज विहान मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *