श्वा’श्प्रश्वासमा स’मस्या आएपछि अस्पताल भ’र्ना भएको एक घण्टामा नै कोरोना संक्रमितको मृ’त्यु।

स्वास्थ

काठमाडौं । काठमाडौंमा होम आ’इसोलेसनमा रहेका एक कोरोना संक्रमितको एक्कासी श्वा’श्प्रश्वासमा स’मस्या आएपछि अस्पताल भ’र्ना भएको एक घण्टामा नै मृ’त्यु भएको छ ।बालुवाटारका ७६ वर्षका एक वृ’द्धको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल (ए’पीएफ) पुर्याइएको एक घण्टामा नै मृ’त्यु भएको अस्पतालका सूचना अधिकारी प्रहरी उपरीक्षक डा.प्रविण नेपालले जानकारी दिए । उनका अनुसार वृद्ध ८ दिनदेखि होम आ’इसोलेसनमै थिए र आज अ’चानक श्वा’श्प्रश्वासमा स’मस्या देखिएपछि अस्पताल लगिएको थियो ।

उहाँलाई उच्च र’क्तचापको स’मस्या पनि रहेछ, श्वा’श्प्रश्वासमा स’मस्या देखिएपछि अस्पताल ल्याइएको थियो, अ’थक प्रयास गर्दा पनि ब’चाउँन सकिएन प्रवक्ता नेपालले भने। वृद्धको उपचारका क्रममा साँझ ६: ५० मा मृ’त्यु भएको थियो ।त्यस्तै उता वीरगञ्जमा बिहीबार साँझ थप एक वृद्धको कोरोना सङ्क्रमणका कारण मृ’त्यु भएको छ । नारायणी अस्पतालको मातहातमा रहेको अ’स्थायी को’भिड विशेष अस्पताल वीरगञ्ज हे’ल्थ के’यरमा उपचारको क्रममा वृद्धको आज पौने ७ बजेको करिवमा मृ’त्यु भएको हो ।मृ’त्यु हुने वृद्ध वीरगञ्ज महानगरपालिका वडा नं. १५ प्रतिमा चौ’कका बा’सिन्दा हुन् ।

कोरोना पुष्टि भएपछि उनलाई बुधबार को’भिड विशेष अस्पताल वीरगञ्ज हे’ल्थ के’यरमा भर्ना गरिएको अस्पतालका चिकित्सक डा. दीपक कुश्वाहले जानकारी दिए ।क्ष’यरोग, म’धुमेह, था’ईराइड र उच्च र’क्तचापको पुराना रो’गी उनमा ज्वरो, खोकीका साथै नि’मोनियाको स’मस्या देखिएपछि ७४ वर्षीय वृद्धलाई भदौं २ गते मंगलबार नारायणी हस्पिटलमा भ’र्ना गरिएको थियो । त्यहाँ उनको स्वाब परिक्षण गर्दा को’भिड पोजेटिभ देखिएपछि हिजो साँझ वीरगञ्ज हेल्थ केयर ल्याइएको थियो। अस्पतालमा ल्याउँदा उनको स्वास्थ्य अवस्था ग’म्भीर रहेको डा. कुश्वाहले बताए ।

उनलाई ल्याउन बि’तिकै आ’इसीयुमा राखेर अ’क्सिजन च’ढाउँनु परेको उनले जानकारी दिए ।‘अस्पताल ल्याउँदा उहाँको स्वास्थ्य अवस्था थिए थिएन ।हामीले उनलाई त’त्कालै आइसीयुमा भर्ना गर्यौं र अक्सिजन स’पोर्टमा राखेर उपचार सुरु गर्यौं,’ डा. कुश्वाहले भने, ‘आज बिहानदेखि उहाँलाई भे’न्टिलेटरमा राख्नु परेको थियो, हामीले धेरै प्र’यास गर्दा पनि उनको ज्यान ब’चाउँन सकेनौं ।’उनको मृ’त्युसँगै पर्सामा कोरोना सङ्क्रमणबाट ज्यान गु’माउँनेको संख्या ब’ढेर २५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *