कोरोना संक्रमणबाट आज एकैदिन थप ११ जनाको मृ’त्यु

समाचार

काठमाडौं,नेपालमा आज थप ११ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।ज्यान गु’माउनेमा मोरङ,पर्सा,बारा,सप्तरी,सर्लाही,काठमाडौं,ललितपुर,चितवन,मकवानपुर,दोलखा,प्युठानका १/ १ जना रहेका छन ।
नामावोलि सहित बृस्तित समचाार केही बेरमा अपलोड गरिनेछ।
स्रोत-इ सिधाकूरा.कम

यो अर्को समाचार
कोरोनाका कारण नाबालिकाले त्यागिन् प्राण, पोको पारेको देखेर सबै भावुक।

कोरोना भाइरस संक्रमण महामारीका कारण कसैको परिवार तहस-नहस भएको छ,अहिले पूरै विश्व तनावग्रस्त छ। विश्वका केहि देश बाहेक सम्पूर्ण देशहरु कोरोनाको चपेटामा छन्।

कोरोनाका कारण सबै उमेर समूहका मानिसहरुको ज्या’न गएको छ। यसबाट बालक, जवान, वृद्ध सबैको ज्या’न गएको छ। कोरोनाका कारण विश्वभर कोरोनाका कारण ज्या’न गुमाउनेको संख्या करिब ८ लाख पुगिसकेको छ।

यस महामारीका कारण कसैको सहारा गुमेको छ भने कसैको आशा गुमेको छ। विश्वका धेरै परिवार अहिले कोरोनाको पिडा भोग्न बाध्य भइरहेका छन्। कोरोनाकै कारण धेरैले आफ्नो रोजीरोटी र रोजगार पनि गुमाएका छन्।

यसै बीच अहिले सामाजिक संजाल तथा इन्टरनेटमा कोरोनाका कारण चिया व्यापार ठप्प भएपछि स्वयम्सेवी भएका एक व्यक्तिको भिडियो तथा तस्विर भाइरल भइरहेको छ।

भाइरल भएको भिडियोमा एक व्यक्ति कोरोनाका कारण ज्या’न गुमाएका एक शिशुलाई बोक्दै देखिएका छन्। उनले मृ’त शिशु बोकेर यति बेला सामाजिक संजाल प्रयोगकर्ता भावुक भइरहेका छन्।

भारतीय मिडियाहरुका अनुसार भिडियो भारत कर्नाटक स्थित ब्याङ्गलोरको हो। कोरोनाका कारण एक नाबालिकाले ज्यान गुमाएको खबर सुनेपछि स्वयम्सेवीको रुपमा रहेका अब्दुल रजाक नाबालिकाको शव लिन सेन्ट जोन्स अस्पताल पुगेका थिए। सोहि क्रममा केहिले उनको तस्विर र भिडियो खिचे। जुन सामाजिक संजालमा भाइरल हुन पुग्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *