तीजको ब्रत बसेकै दिन साना दुई नानि छोडेर आमा बेपत्ता भिडियो हेर्नुहोस

भिडियो

प्रकाश गोले कि श्रीमती दिन साना दुई नानि ९ बर्षे र ६ बर्षे छोडेर आमा कता गईन यतिखेर बच्चा हरुको बिचल्ली भयो अर्को तिर प्रकाश गोले ज्यामी काम गर्ने गर्छन

लकडाउन ले झनै गारो भएपछि प्रकाश गोले रुदै मिडियामा एकपल्ट पुरा भिडियो हेर्नु होला र ति आमा सम्म यो भैदियो पुगोस

यो पनि हेर्नुहोस
सकारले कोरोना भाइरसको नियन्त्रण र उपचारका लागि हालसम्म १३ अर्ब बढी रकम खर्च गरेको छ।

सूचना तथा सञ्चार प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता युवराज खतिवडाले साउनसम्म सरकारले कोरोना नियन्त्रण र उपचारका लागि १३ अर्ब ३६ करोड ७० लाख खर्च भएको जानकारी दिए।

उनले संघीय संचित कोषबाट ५ अर्ब ८५ करोड रुपैयाँ खर्च भएको बताए। जसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ अर्ब १७ करोड, रक्षा मन्त्रालयले २ अर्ब ३७ करोड, गृह मन्त्रालयले २० करोड ८३ लाख, परराष्ट्र मन्त्रालयले ६ लाख, पर्यटन मन्त्रालयले ४ करोड ४९ लाख र सहरी विकास मन्त्रालयले १ करोड २९ लाख खर्च गरेका छन्।

यस्तै प्रदेशहरूले कोरोना नियन्त्रण र उपचारका लागि १ अर्ब ४९ करोड ७० लाख खर्च गरेका छन्। सर्वाधिक खर्च गर्नेमा स्थानीय तह छन्।

हालसम्म स्थानीय तहबाट ६ अर्ब २ करोड खर्च भएको छ। खतिवडाले यी सबै खर्च औषधि र स्वास्थ्य सामग्री खरिद, स्वास्थ्य पूर्वाधार व्यवस्थापन र जनशक्ति परिचालनका लागि भएको जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *