कुन कुन मन्त्री बाहिरिन्छन ?

समाचार

काठमाडौं ५ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले त त्काल मन्त्रिमण्डल पु नर्गठन गर्नेगरी त यारी ति ब्र पारेका छन् । आफ्नो नेतृत्वको सरकारको सा ढे दुई वर्ष पूरा हुँदा पनि काम ग र्न न सकेको भन्दै च र्को आ लोचना हुनेगरेको र नेकपाभित्रको श क्ति सं घर्षलाई व्य वस्थापन गर्न मन्त्रिमण्डल प रिवर्तन गर्ने त यारी प्रधानमन्त्री ओलीले गरेका हुन् ।

मन्त्रिमण्डल पु नर्गठन गर्ने तयारी गरेसँगै मन्त्री ब न्नका लागि विभिन्न श क्तिके न्द्र धा उने नेताहरूको क्रम बा क्लिएको छ । केहि नेताहरूले ने तृत्वलाई प्र भावमा पार्नको लागि बि भिन्न ब्या पारी र बि चौलिया मार्फत पनि ल बिङ गरिरहेको स्रोतले जनाएको छ ।

नेकपाभित्र झण्डै दुई महिनादेखि उ त्कर्षमा पुगेको वि वादलाई सा म्य पार्न प्रधानमन्त्री ओलीले पहिलो चर णमा मन्त्री भएकासहितलाई वि दाइ गरेर नयाँ व्यक्तिलाई मन्त्रिपरिषद‍मा ल्याउने तयारी थालेको बताइएको छ ।

मन्त्रीहरू हे रफेर र श क्ति सं घर्ष मि लाउनका लागि प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल प्र चण्डसहित शीर्ष नेतृत्व तहमा छलफल सुरु भएको नेकपा नेताहरुले बताउन थालेका छन्।

कुन कुन मन्त्री बाहिरिन्छन ?
नेकपाका एक नेताका अनुसार सुरुमा नियुक्त गरिएका केहि मन्त्रीहरूलाई प्रधानमन्त्री ओलीले ह टाउने त यारी गरेका छन् भने पछिल्लो समय नियुक्त गरिएका का र्य स म्पादन रा म्रो न भएका केहि मन्त्रीहरू पनि ह टाउने तयारी गरिएको छ ।

ह ट्ने मन्त्रीको लिस्टमा सर्वप्रथम वनमन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री युवराज खतिवडा र खानेपानी मन्त्री बिना मगरको नाम रहेको बताइएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्तिबहादुर बस्नेत, ओली नेतृत्वको क्याबिनेटमा सुरु देखि नै छन्। स्रोतका अनुसार उनिहरू मध्य दुई जना मात्र मन्त्रीले नि रन्तरता पाउनेछन् ।

यसपटक ओलीलाई साथ दिँदै आएका सचिवालय सदस्यहरु पोखरेल र थापालाई पनि श क्ति सं घर्षको कारण प्रधानमन्त्री ओलीले गु माउने नि श्चित बनेको स्रोतले दा बी गरेको छ । प्रधानमन्त्री ओलीले भने यी म ध्ये कम्तिमा एक जनालाई जो गाउन जो ड बल गरिरहेका छन् तर, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालका कारण यी दुवै जना रहने छैनन् ।

अर्थमन्त्री युवराज खतिवडालाई पनि प्रधानमन्त्री ओलीले गु माउने भएका छन् । यसैपनि उनलाई रा जीनामा न गराए राष्ट्रियसभामा पुनस् मनोनित न भए उनको पद यही भदौ २० गतदेखि सकिँदैछ।

संघीय संसदको सदस्य नभए पनि ६ महिनासम्म मन्त्री हुन पाउने प्रावधान अन्तरगत उनी गत फागुन २० गते मन्त्री नियुक्त भएका थिए। उनका कारण सरकारकै ब दनाम भएको र विभिन्न व्यापारीको स्वा र्थमा लागेर बजेटमै प क्षपात गरेको आ रोप समेत खतिवडालाई ला ग्नेगरेको छ ।

को को हुँदैछन् नयाँ मन्त्री ?
नेकपाका शिर्ष नेताहरूले नयाँ नियुक्त गर्ने मन्त्रीहरूको पनि करिवकरिव नाम टुंगो लगाएको स्रोतले दाबी गरेको छ । जसअनुसार अहिले कार्यदलमा भएका केहि नाताले मन्त्री पद पाउने पक्का भएको छ ।

कार्यदलमा महासचिव विष्णु पौडेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, शंकर पोखरेल र पम्फा भुसाल छन्। शंखर पोखरेल ५ नम्बर प्रदेशका मुख्यमन्त्री हुन् बाँकी पाँचै जना सांसद छन्।

महासचिव पौडेलले अर्थ मन्त्रालयमा आँखा लगाएका छन् भने प्रधानमन्त्री ओलीले पर्यटनमन्त्री भट्टराईलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिने मनस्थितिमा पुगेका स्रोत बताउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *