प्रधानमन्त्रीलाई प्रश्न- खाडीका श्रमिक तपाइका वर्ग शत्रु हुन् ?

समाचार

प्रधानमन्त्रीलाई प्रश्न- खाडीका श्रमिक तपाइका वर्ग शत्रु हुन् ?
विदेशमा पसिना बगाएर देशको अर्थतन्त्र धान्ने नागरिक माथि अन्याय नगर्न सरकारलाई चेतवानी दिएका छन्।
विदेशमा अलपत्र श्रमिकमाथि उद्धारका नाममा सरकारको शोषण भएको भन्दै चेतवानी दिएका हुन।
प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भनेका छन “खाडीका श्रमिक तपाइका वर्गशत्रु हुन् ?”

त्यस्तै ट्वीटरमा पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले लेखेका छन्
विदेशमा पसिना बेचेर देशको अर्थतन्त्र धान्दै आएका र लालाबालालाई खाना/नाना/छानाको सपना बुनेका श्रमिकहरूलाई उल्टै चर्को भाडा,परीक्षण शुल्क र होटेल क्वारेन्टिनमा लुट्नु कति अमानवीय हर्कत हो?यही हो सर्वहारा(कि सर्व-आहारा?)को पार्टी/सरकारले गर्ने?संघ/प्रदेश/स्थानीयको संयोजनमा तु.हल गर!”

Leave a Reply

Your email address will not be published. Required fields are marked *