ऋषिपञ्चमीका दिन ह्वात्तै घट्यो सुनको मुल्य

समाचार

काठमाडौ, भदौ ७ । आज सुनको मुल्य घटेको छ ।

शुक्रबार प्रतितोला ९८ हजार ८ सय रुपैयामा कारोबार भएको छापावाल सुनको मूल्य आज ४ सय रुपैयाले घटेर प्रतितोला ९८ हजार ४ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९७ हजार ९ सय रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ।

भने आज चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *