त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमित महिलाको मृत्यु त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमित महिलाको मृत्यु

समाचार

काठमाडौं । विश्व्यापी महामारी रुपमा फैलिएका कोरोना भाइरसको कारणले दिनप्रति दिन कोरोनाको संक्रमणको संख्या बढदै छ,दिनका दिन मृत्यु थपिदै गएको छ । आज पनि कोरोना संक्रमण महिलाको काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

काठमाडौंको कागेश्वरी नगरपालिका ९ कि ४८ वर्षिया महिलाको शिक्षण अस्पतालमा उपचारका क्रममा सोमबार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले जनाएको छ ।

ती महिलाको मुटुसम्बन्धी,पित्तथैली र मिर्गौलाको समस्या देखिएको थिए ती महिला साउन २८ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी दिनमा कोरोना संक्रमण भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *