आकाशमै लामो समय बिताउने पाइलट जोडी।

समाचार

भारतकी चर्चित पाइलट हुन् ऋतु राठी । हरियानाकी निन्दाना गाउँकी ऋतीका १ भाइ छन् भने अरु ४ बहिनीहरु छन् । ऋतुको पढाई देखेर उनका बाबु आमाले ऋतुलाई पढाउने निर्णय गरे ।अन्तत ऋतुले अमेरिकामा पाइलटको तालिम लिने मौका पाइन् र उनले अमेरिकाबाट तालिम सकेर भारतमा आइन् र ठूलो संघर्ष गरेर पढाई सकेपनि उनी लामो समय बेरोजगार जस्तै बनिन् ।

उनले पढाई र कामसँगसँगै लगिन् र अन्तत उनले विभिन्न एयरलायन्स कम्पनीमा काम गरे पनि तलव सन्तुष्ट थिएन । अन्तत उनले सैयौँ प्रतिस्पर्धीकाबिचमा इन्डियो एयरमा पाइलटका रुपमा जागीर पाइन् ।ठूलो संघर्षकाबिचमा ऋतुले महिनामा लाखौँ रुपैयाँ पारिश्रमिक लिने विमान चालकका रुपमा परिचय बनाएसँगै उनले विबाह पनि पाइलट गौरव तनेजासँग गरिन् ।हाल यो जोडीकी एक छोरी शिवांगी रहेकी छिन् । यो चर्चित जोडीले लामो समयको प्रेम रो-मान्सका बाबजुद विबाह गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *