वृद्धआश्रमा आमासँगै बस्छन् ३५ बर्षका छोरा ! (भिडियाे)

समाज

पोखरा-पोखरा लेखनाथमा रहेको एक वृद्रआश्रमा जहाँ आमा छोरा ९ बर्ष देखि सँगै वृद्राआश्रमा जीवन कटाएका छन् । त्यति मात्र नभइ त्यस वृदाहाश्रमा अविवाहित महिला र पुरुष समेत बस्ने गर्दा रहेछन् ।

तर, ती आमाको भने ३ छोरा रहेछन् ।  ती मध्ये दुइ छोराको निधन भइसकेको उनले बताएकी छिन् । ती आमा भन्छिन्, मेरो ३ छोरामा यहाँ भएको कान्छो छोरा हो र दुइ छोराको निधन भएपछि हामि यस वृदाआश्रम आएर बसेका हो ।

हजुरको बुहारी हुनु हुदैन् र? भनेर प्रश्न गर्दा आमा रुदै उतर दिनुभयो बुहारी छन् भेट्न आउदैन्न र नातिहरु भेट्न आउथे तर खोइ आजकाल किन आउदैनन् भन्दै रुनुभयो । बाँकि हेर्नुहोस् भिडियोमाः

Leave a Reply

Your email address will not be published. Required fields are marked *