पछिल्लो २४ घन्टामा काठमान्डौ उपत्यकामा थप २३२ जनामा कोरोना संक्रमण !

समाचार

काठमान्डौ , पछिल्लो २४ घन्टामा काठमान्डौ उपत्यकामा थप २३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्रा डा जागेश्वर गौतमका अनुसार काठमाण्डौ, ललितपुर र भक्तपुरमा गरि सो संख्या कोरोना संक्रमित थपिएका हुन् । उनका अनुसार आज थपिएका संक्रमितहरु काठमान्डौका १९९ जना , ललितपुरका १९ जना र भक्तपुरका १४ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *