भर्खरै गयो ४.७ रेक्टर स्केलको भूकम्प

समाचार

काठमाडौं ।पश्चिम नेपालको बझाङ केन्द्र भएर केही बेर अघि भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोक विजय अधिकारीले दिएको जानकारी अनुसार बेलुकी ९ बजेर ९ मिनेट जाँदा ४.७ रेक्टर स्केल मापन भएको भूकम्प गएको हो ।यसको धक्का बझाङ आसपास महसुस गरिएको छ । क्षति बारे केही जानकारी आएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *