कसेरी बेपत्ता भए सेती नदीमा अमृत सथिहरुले खोले घटना आगिको रहस्य । भिडियो हेर्नुहोस।

समाचार

पोखराको सेती नदीमा डुबेर एक युवक वेपत्ता भएका छन् । सेती नदीमा माछा मार्न भनेर गएका पोखरा १६ दिपका अन्दाजी २३- २४ बर्षका अमृत मगर डुबेर बेपत्ता भएको आज ३ दीन भएको छ ।

उनको खोजि कार्य भएपनि उनलाई भेटाउन सकिएको छैन । एपिएफको गोताखोरको भनाई अनुसार लगभग ६० फिट गहीरो नदिमा र खोजिकार्य गर्न कठीनाई भएको छ । मगर आफ्ना अन्य २ जना साथीहरु सहित पीएन क्याम्पसको तलपट्टीको भागको सेति नदिको खोंचमा गएको र डुबेर बेपत्ता भएका थिए ।

उनको बुवा आमाको पहीलेनै मृतु भैसकेको र उनि आफनी बैनिलाई पढाउनको लागी पोखरा मिनी माइक्रोमा सहचालको काम गर्दथे उनका आफन्तहरु यतिबेला सेति नदीको किनारमा आएर उनको खोजि कार्य गरीरहेका छन । घटना कसरी भएको थियो संगै गएका २ जना साथिहरु के भन्छन ? हेर्नुहोस् भिडीयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *