झपामा सुरक्षाकर्मीमाथि आ`क्र`मण, इन्स्पेक्टरसहित तीन जना घा`इते एकको मृ`त्यु।

समाचार

झपा- झापा गाँउपालिका ३ कामाटोलीमा सशस्त्र प्रहरीको गो ली लागि एक जनाको मृ`त्यु भएको छ ।स्थानीयबासीले सुरक्षाकर्मीमाथि आ`क्र`मण गरेपछि आत्मरक्षाका लागि सशस्त्र प्रहरीले चलाएको गो`ली लागि कामाटोलीका ३८ वर्षीय रमिकुल आलमको मृ`त्यु भएको हो ।

गोरु का`टेको खबर पाएपछि गएको प्रहरी टोलीले थप मद्दत मागेपछि गएको सशस्त्र प्रहरीमाथि स्थानीयले आ`क्र`मण गरेपछि सशस्त्रले गो`ली चलाएको थियो ।

सो क्रममा गो`ली लागि गम्भीर घा`इते भएका ३८ वर्षीय आलमको बी एण्ड सी अस्पताल विर्तामोडमा उपचारका क्रममा साँझ सवा ७ बजेतिर मृ`त्यु भएको अस्पताल सञ्चालक दुर्गा प्रसाईँले जानकारी दिए ।स्थानीयले का`टेको गो`रुको टाउ`को र खु`ट्टा प्र`हरीले बरामद गरेपछि आ`क्रोशित बनेका स्थानीयबासीले स`शस्त्र प्रह`रीमाथि नै आ`क्र`मण गरेको बताइएको छ ।

सो क्रममा दर्जनौँको समूहमा रहेका स्थानीयहरु टायर पुल्ठो बाली नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि जाइ लागेका थिए ।प्रहरीको गो`ली लागि आलमको मृ`त्यु भएपछि सो क्षेत्र असामान्य बनेको छ । स्थानीयबासीले टायर बालेर विरोध गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *