समाज को घिन लाग्दो पाटो- कोरोना सारेको भन्दै ७ महिनाकी ग`र्भ`व`तीको छाती ढाड र कम्मरमा नि`र्घात कु`ट`पि`ट

समाज

भद्रपुर,१० भाद्र । कोरोना सङ्क्रमित भएर सार्वजनिक स्थानमा गएको भन्दै कु ट पि ट गर्दा झापाको मेचीनगर नगरपालिका–१३ मा एक ग र्भव तीसहित दुईजना घा*इते भएका छन् ।

स्थानीय दुर्गा श्रेष्ठ र बिष्णुमाया प्रधानको आ°क्र°मण•बाट सोही ठाउँकी ७ महिनाको ग°र्भ रहेकी चन्द्रकता लाम्गादे र उनका श्रीमान सागर खाती घा°ईते भएको जिल्ला प्र`हरी कार्यालय झानपाले जनाएको छ। श्रेष्ठले उनीहरुलाई गाली गलौज गर्दै नि`र्घात कु°ट°पि°ट गरेको पी`डितले बताए ।

सागरको परिवार स्थानीय राजन दर्जीको घरमा डेरा गरेर बस्दै आएका थिए । मेचीनगर नगरपालिका बाहिरबाट आएका एकजना मान्छेसँग बसेर खाजा खाएको भन्दै एक महिनाअघि दर्जीलाई नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा पिसीआर गर्दा नेगेटिभ आएपछि उनी घरमा बस्न थालेका थिए ।

घ`टना अनुसार क्वारेन्टाइन बसेर आएपछि श्रेष्ठले दर्जीलाई कोरोना सार्न गाउँ आएको भन्दै निरन्तर गाली गलौज गर्ने गरेका थिए । दर्जीको घरअगाडि भएको क्यारेमबोर्ड खेल्दै गर्दा उनीमाथि गा`ली गलौज गर्दै श्रेष्ठले लखेटेका थिए । दर्जी भाग्दै सागरको घरमा गए । बेलुकी ८ बजे सागर र उनकी पत्नी चन्द्रकला भात खाँदै थिए ।

दर्जीलाई श्रेष्ठले जा`तीय अ`पशब्द बोलेर गाली गलौज गर्दा चन्द्रकलाले प्र°ति°वाद गरेकी थिइन । सोही क्रममा श्रेष्ठले सागर र चन्द्रकलामाथि कु°ट°पि°ट गरेका हुन् । पी°डित सागरका अनुसार ७ महिनाको ग°र्भ रहेकी पत्नी चन्द्रकलाको पेट,ढाड,छाती लगायतका स्थानमा श्रेष्ठ दम्पतिले कु°ट°पिट गरेका थिए । सागरलाई पेटीले कु°ट°पिट गरेका कारण शरिरभरी निलडाम छ ।

उनीहरु दुबै उपचाररत रहेका छन् । घ°ट°नामा संलग्न दुबै जनालाई प्र°हरीले नियन्त्रणमा लिएको जनाएको छ । कु`ट`पिट गर्नेबि°रुद्ध मेचीनगर नगरपालिकाकी कार्यपालिका सदस्य तथा द°लित अधिकारकर्मी निर्मला परियारको अगुवाईमा उजुरी दर्ता भएपछि प्र°हरीले पक्राउ गरेको हो । उनीहरुबि`रुद्ध कु°ट°पिट र जा°तीय भेदभाव तथा छुवाछुत कसुर सजाए ऐन २०६८ अन्तर्गतको मु`द्दा दर्ता गरिएको परियारले जानकारी दिइन् ।

मंगलबार जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्लाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो । घा`इते चन्द्रकलाको अवस्था सामान्य भए पनि ग`र्भमा रहेको शिशुको अवस्था नाजुक रहेको उपचारमा संलग्न चिकित्सकलाई उदृत गर्दै श्रीमान सागरले बताए ।समाचारपत्रमा खबर छ ।

कु टपि टमा संलग्न दुर्गा नेपाली सेनाबाट सेवानिवृत्त भएका हुन् । लाम्गादे एथलेटिक्सकी किर्तीमानी खेलाडी हुन् । उनले आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा दुई स्वर्ण जितेकी थिइन् । कोरोना संक्रमण बढेका कारण ग°र्भ°वती उनलाई इलाका प्रहरी कार्यालय धुलावारीमा हाजिर गर्नेगरी प्रहरी मुख्यालयले काज बिदामा राखेको थियो । सोही क्रममा उनी मेचीनगर–१२ चारआलीमा बस्दै आएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *