बच्चा जन्माएर ज°मि°नमा गा°ड्ने आमा यसरी समातिइन् (भिडियो)

समाचार

पोखरा-कास्की जिल्लाको रुपा गाउँपालिका ३ की रिता मल्ल सिह नजवात शि°शु जन्माएपछि जमिनमा गा°डेको आरोपमा प°क्राउ परेकी छन् । आफ्नै न°व°जात शि°शुको ह°त्या गरेको अभियोगमा प्र°रीले सिंहलाई प°क्राउ गरेको हो ।

प्र°ह°रीका अनुसार तनहुँ व्यास नगरपालिका –६ घर भई खाल्टे बस्दै आएकी मल्लले न°व`जा`त शिशुलाइ जन्म दिई साउन २७ गते रुपा गाउँपालिका–३ टाकान्जामा फालेकी थिइन् ।

टाकान्जामा शिशुको श°व फेला पारेपछि अ°नु°सन्धान पश्चात मल्ललाई उनकै बासस्थान खाल्टेबाट प°क्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुबास हमालले जानकारी दिए । हेर्नुहोस् स्थलगत रिपोर्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *