छोरी सरहकी १५ वर्षिय किशोलीलाई पटक पटक ब`ला`त्का`र गर्ने यि पापी वडाअध्यक्ष फिल्मी शैलीमा समातिए

समाचार

गोरखा,११ भदौं-बालिका ब’ला’त्का’रको आरोपमा प’क्राउ परेका पालुङटार नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई पुपक्र्षका लागि का’रा’गार चलान गरिएको छ ।

जिल्ला अदालतमा आज भएको थुनछेकको बहसमा अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएपछि रानाभाटलाई कारागार च’लान गरिएको हो । जिल्ला न्यायाधिश रमेशकान्त अधिकारीको इजलासले रानाभाटलाई कारागार चलान गर्न आदेश दिएको अदालतका श्रेस्तेदार विनोद अधिकारीले जानकारी दिनुभयो । गत साउन १६ गते गाउँकै एक १५ वर्षीया बा’लि’का’लाई पटक–पटक ब’ला’त्का’र गरेको आरोपमा अधिकारीलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका रानाभाटलाई प्र’ह’रीले जबरजस्तीकरणी शीर्षकमा मु’द्धा दर्ता गरि अनुसन्धान अघि बढाएको थियोे । प्र’ह’रीले अनुसन्धान पुरा गरी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अभियोजनका लागि जिल्ला अदालतमा पेश भएकामा अदालतले पुर्पक्षका लागि कारागार पठाउने निर्णय गरेपछि प्र’ह’रीले रानाभाटलाई कारागार चलान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *