वैज्ञानिक भन्छन- अब कलेजाे बि’ग्रे पनि प्र’त्यारोपण गर्न पर्दैन

स्वास्थ

एजेन्सी, सुँगुरमा गरिएको एक अनुसन्धानले मानिसमा पनि कलेजो बि’ग्रिए प्र’त्यारोपण गरिरहन नपर्ने विकल्प पत्ता लागेकाे अमेरिकाका वैज्ञानिकले दा’बी गरेका छन् ।पि’ट्सबर्ग युनिभर्सिटीका वैज्ञानिकले कलेजो बि’ग्रिसकेका ६ वटा सुँगुरमा नयाँ कलेजो विकास गर्न सकिएको बताएका हुन् । न्युयाेर्क पाेस्टका अनुसार उनीहरू ती सुँगुरका ल’सिका ग्र’न्थी (लि’म्प नो’ड) मा पूर्ण आकारको कलेजो विकास गर्न सफल भएका हुन् । यस विधिबाट कलोजोमा आफैंलाई विकास गर्ने क्ष’मता भएको पत्ता लागेको वैज्ञानिकले बताएका छन् ।

रिपोर्टअनुसार वैज्ञानिकले ती सुँगुरको शरीरमा रहेको बि’ग्रिसकेको कलेजोको को’शिकाको एउटा हि’स्सा, जसलाई हे’प्याटोसाइट्स भनिन्छ, लाई सुँगुरको ल’सिका ग्र’म्थीमा प्र’त्यारोपण गरे । जसबाट नयाँ कलोज विकास भएको हो । अनुसन्धान गर्ने वैज्ञानिक डा. ए’रिक लागेसले भने, ‘हे’प्याटोसाइट्सलाई सही ठाउँसम्म पुर्‍याउन सकियो भने त्यसले नयाँ कलेजो विकास गर्ने रहेछ।’ त्यसरी सुँगुरमा गरिएको क’लेजोलाई केही समयपछि अध्ययन गर्दा पुरोनाभन्दा अलि ठू’लो र अझ प्र’भावकारी पाइएको वैज्ञानिकले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *