चां`डाल जूवाई – ससुराले १० लाख जम्मा गरेको थाहा पाएपछि सा लोको अ°प°ह°रण !

समाचार

बाँके । बालक अ`पह`रण गरी दश लाख फि`रौति माग्ने व्यक्तिलाई बाँके प्र`हरीले प`क्रा`उ गरेको छ । बालक अ`पह`रणको अभियोगमा नेपालगञ्ज उपमहानगरपालिका –१६ निवासी २७ बर्षीय कल्लु भनिने कलिम खाँलाई प्र`ह`रीले प`क्राउपछि आइतवार सार्वजनिक गरेको छ ।

९ भदौमा खाँले आफ्नै सालो खजुरा गाउँपालिका–५ निवासी १३ बर्षीय इशहाक जाकिर भनिने इन्तजार खाँलाई अ पह`रण गरेके जिल्ला प्र`हरी कार्यालय बाँकेका ए स पी ओम रानाले बताए । ९ गते बेलुका ८ः३० बजे बालक इन्तजार गाउँमा मोहरम्को रमाइलो हेर्न गएको मौका छोपेर कलिम खाँले उनलाई अ`प`ह`रण गरेको पी रानाले जानकारी दिए ।

अ`पह`रण´पछि कलिम खाँले सालो इन्तजारलाई जयसपुरस्थित आफ्नो घरको कोठामा ब`न्ध`क बनाई फोन सम्पर्क गरि ध`म्का´उँदै १० लाख फिरौति माग्दै आएका थिए । बालक इन्तजार अ`पह`रण परेको र अ`पह`रण`का`रीले १० लाख रुपैयाँ फिरौति माग्दै ध`म्का`उने गरेको सूचना प्र`हरीले पाएलगतै बालकको खोजतलास सुरु गरेको थियो ।

त्यसको सूँइको पाएपछि कलिम खाँले भदौ ११ गते सालोलाई जानकी गाउँपालिका–५ बुढिया गाउँस्थित फूपुको घरमा लगेर छोडेका थिए । बाँकेका प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काका अनुसार प्र`हरीले इन्तजारलाई त्यहीबाट उ`द्दार गरेको हो ।

बालकको उ`द्दा`रपछि कलिम खाँलाई नियन्त्रणमा लिइएको डीएसपी खड्काले जानकारी दिए ।ससुराले जग्गा खरिद गर्नको लागि घरमा १० लाख रुपैयाँ जम्मा गरेको थाहा पाएका ज्वाईं कलिम खाँले त्यही पैसाको लोभमा सालोलाई अ`प`हर`णको गरेको डीएसपी खड्काले बताए ।

प्र`हरीले अ`प`हर`णमा प्रयोग भएको एउटा मोटरसाइकल र ध`म्का`एर फिरौति माग्न प्रयोग भएको मोबाइल फोन पनि बरामद गरेको छ । घटनावारे थप अ नु स न्धा न भइरहेको प्र`हरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *