Breaking: नेपालमा आज पनि थपिए थप ८८४ जना कोरोना संक्रमित

समाचार

काठमान्डौ , नेपालमा आज ८८४ जनामा कोरोना संक्रमण देखेको छ । देशभरिका बिभिन्न प्रयोगशाला मा गरिएको परिक्षणको नतिजा अनुसार आज थप ८८४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *