जिन्दगी झन्ड।प्रेमीकाका लागि भन्दै घर परिवार छाडे,कोरोनाले जागिर गयो ।प्रेमिका ले पनि छोडिन ।घर न घाट(भिडियो)

भिडियो

काठमाडौँ । बलिउड चर्चित प्रयांकस्टार हुन् रिट्स धवन । पछिल्ला दिनमा सामाजिक काम सक्रिय देखिन थालेकी रिट्सले युवा पुस्तामा देखिएका समस्याहरुको समाधानमा पनि सक्रियता देखाइरहेकी छिन् ।

कोरोना करहरले ग्रस्त बनेको भारतमा पछिल्ला दिनमा जनजीवन अस्त ब्यस्त बन्दै गइरहेका बेला रिट्सले समाजमा देखिएका ब्रेकअप, डिर्भोस लगायतका विषयमा अन्यायमा परेका युवाहरुतीहरुलाई न्याय दिने काम पनि गर्दै आएकी छिन् ।जसमध्येको एक हो रिट्सले हालै अपलोड गरेको अर्को नयाँ भिडियो ।

भिडियोमा रिट्सले प्रेमीकाले अप्ठ्यारोमा पारेका एक अन्धभक्त प्रेमीको विषयलाई भिडियोमा देखाएकी छिन् । करण नाम गरेका आफ्ना प्रेमीलाई ज्यादती गर्दै जाइलागेकी प्रेमीका विरुद्ध रिट्स जाइलाग्छिन् । तर ति प्रेमीकाको प्रेममा अन्धभक्त भएर अन्याय सहँदै लाचारीपना देखाएका करणको सर्मथनमा रिट्सले पक्ष लिएर त्यस्ता युवतीसँग बच्न सल्लाह दिन्छिन् ।

सुरुमा युवतीबिना बाँच्न नसक्ने भनेका करणले भनाभनका क्रममा प्रेमीकाका लागि आँफुले विगत ८ वर्षदेखि घर परिवार सबै छाडेर आएको बताउँछन् ।ति प्रेमीकाले करणमाथी जथाभावी बोल्दै प्रेमी आफ्नो गुलाम भएको,कुकुर भएको,र आँफ्नो इशारामा जहिले पनि चल्ने आरोप लगाउँछिन् ।

करणले कारोना कहरको समयमा आँफुले जागिर गुमाएका कारण युवतीको शरणमा पुगेको समेत बतचाउँछन् । तर रिट्सले सम्बन्धमा सम्मान नभए त्यो जिग्दगी जिन्दगी नहुने बताएपछि करणले ति युवतीसँग अब सम्बन्ध अगाडी नबढाउन राजी हुन्छिन् । ति युवतीले करणलाई कस्ता कस्ता आरोप लगाएकी छिन् ? के के भनेकी छिन् हेर्नुहोस् भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *