बाँदरलाई हानेको गो-ली लागेर ७ बार्षिय बालकको ज्या`न गयो।

समाचार

खाेटाङ–बाँदरलाई हानेको भरुवा ब`न्दु`कको गो`ली लाग्दा खोटाङमा एक बालकको ज्या`न गएको छ ।ऐंसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका मानकाजी तामाङले बाँदरलाई हानेको भ`रुवा ब`न्दु`कको छर्राले लाग्दा १२ वर्षीय शैलेन्द्र तामाङको ज्या`न गएको हो ।

सुठुनीबारीमा बाँदर धपाउनका लागि शुक्रबार साँझ भ`रुवा ब`न्दुक प`ड्का`उने क्रममा छ र्रा लाग्दा बालकको घ`ट्ना`स्थलमै ज्या`न गएको जिल्ला प्र`हरी कार्यालय खोटाङका डी ए सपी नारायणप्रसाद चिमोरियाले बताउनुभयो ।

प्र ह रीले मानकाजीलाई ब`न्दु कस`हित प`क्राउ गरेको छ । बुवाआमा वैदेशिक रोजगारीका सिलसिलामा विदेश गएपछि शैलेन्द्र सानिआमा(आमाको बहिनी)को घरमा बस्दै आएका थिए ।

बाँदर छेक्न गएका बालक बाँदर आउने भनिएको स्थानबाट आएपछि गो`ली लागेको जलेश्वरीका वडाध्यक्ष नैनकुमार राईले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *