दुई पुरुष मृत अवस्थामा फेला

समाचार

काठमाडौ । हुम्ला, सिमिकोट गाउँपालिका–३ लिमाटाङ बस्ने याङकेत लामाको घरमा काम गर्ने खार्पुनाथ गाउँपालिका–५ वाम्टा घर भएका ५५ वर्षीया तुल्सीसरा कामी आफ्नै सुत्ने कोठामा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । डडेल्धुरा, अमरगढी नगरपालिका–७ सल्लागाउँस्थित खेतबारीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *