जो एस्तो ढुङ्गाबाटै रातारात करोडपति बने !

अन्तर्राष्ट्रिय

काठमाडौं । तान्जेनियका एक व्यक्ति रातारात करोडपति बनेका छन् । उनले खन्ने क्रममा एक ठूलो तन्जानाइट ढुङ्गा भेट्टाएका हुन् ।
स्यानीनियू लाइजर नामका उक्त व्इक्तिले भेटेको उक्त पत्थर सबैभन्दा दुर्लभ पत्थरमध्येको एक हो ।

यो खोजबाट उनीलाई ३४ लाख डलर मिलेको छ । यति धेरै रकम पाएपछि उनी रातारात करोड पति बनेका हुन् ।
अहिले उक्त पत्थ्रको तस्वीर सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *