यस्ता छन् तामा खानुको फाइदा

संदेस

काठमान्डौ , हामी धेरैप्रकारका बाँसको तामा सब्जीको रूपमा प्रयोग गर्दछौं, तरै पनि प्रचलित रूपमा चोयाबाँस वा जुन बाँसबाट चोया बनाउन सकिन्छ त्यस्ता बाँसको तामा खानेगर्छौं ।भने परेङ (सानो प्रजातिको बाँस, जसबाट चित्रा बनाइन्छ) को तामा पनि हामी सब्जीको रूपमा खान्छौं । ठूला बाँसको तामाभन्दा साना प्रजातिका बाँसको तामा खानको निम्ति निक्कै स्वादिष्ट हुन्छ ।तामाको सब्जीबाट के(के स्वा’स्थ्यवर्धक लाभ पुग्दछ र कसरी बनाइन्छ भन्ने बारे तल चर्चा गरिन्छ। स्वास्थ्यका दृष्टिकोणले बाँसको तामा निकै उपयोगी चिज हो ।

तामामा भिटामिन ए, भिटामिन बी, भिटामिन ई, नि’यासिन, रि’बोफ्लाभिन, थि’यामिन र फो’लेट लगायतका तत्व पाइन्छन् । त्यस्तै यसमा क्या’ल्सियम, म्या’ग्नेसियम, फो’स्फरस, पो’टासियम, क’प्पर, जिं’क, सो’डियम, म्या’गानिज र आ’इरन लगायतका खनिज तत्वहरु समेत पाइन्छन् ।डाक्टरहरूले बाँसको टुसामाथि अनुसन्धान गरेपछि तामा स्वास्थ्यपरक लाभहरूको बारेमा बताउँछन् । बाँसको तामामा कम क्या’लोरीका तत्त्वहरू हुन्छन् ।तामामा अत्यन्तै कम का’र्बोहाइड्रेट्स तत्त्वहरू हुन्छ यसो हुनाले यो म’धुमेहका रो’गीहरूलाई पनि ज’च्ने परिकार हो । न्युन क्या’लोरी हुनाको कारण यसले शरीरको ‘फ्या’ट ल’स’ वा बोसो घ’टाउन ९ सोझो अर्थमा ओ’जन कम गर्नमा ठूलो सहयोग र्पुयाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *