सिपाहिले आफ्नो कन्चटमा गो`ली हानि आ`त्म´ह`त्या गरेँ।

समाचार

काठमाडौँ । काठमाडौँको भद्रकालीस्थित आर्मीको पेट्रोल पम्पमा ड्युटीमा खटिएका तनहुँ जिल्लाको रानीपोखरी घर भएका नेपाली सेनाका एक सिपाहीले आफ्नो कन्चटमा गो`ली हानेर आ`त्ह`त्या गरेका छन् ।

नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार ड्युटीमा ह`ति`यार सहित खटेका ती सिपाहीले ड्युटीमा रहँदा बोकेको ब`न्दु`कले आफ्नो कन्चटमा गो`ली हानेर आ`त्ह`त्या गरेका हुन् ।

उनले रातीको ३ बजे आ`त्मह`त्या गरेको बताइएको छ । घ`नाबारे थप नेपाल प्रहरी र सैनिक प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *