५ लाख ३० हजार रुपैयासहित मन्त्रालयकै गेटबाट स’मातिए पुर्वाधार प्रमुख

समाचार

बुटवल, पुर्वाधार विकास कार्यालय बांकेका प्रमुख सि’नियर डिभिजनल ईन्जीनियर अ’ख्तियार दु’रुपयोग अनुसन्धान आयोगको नि’यन्त्रणमा परेका छन् । प्रदेश ५ अन्तर्गत रहेको उक्त कार्यालयका प्रमुख सि’नियर डि’भिजनल ईन्जीनियर मनिष अर्याललाई बुटवल स्थित प्रदेश ५ भौतिक पूर्वाधार विकास मन्त्रालयकै गेटबाटै ६६-१-०७६१ नम्वरको गाडी सहित अख्तियारको टो’लीले नियन्त्रणमा लिएको हो ।अर्यालको साथबाट अख्तियारको टो’लीले नगद ५ लाख ३० हजार रुपैया ब’रामद गरेको जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख डा. भिष्म भुसालले अर्याललाई विभिन्न आ’योजनाहरुका निर्माण व्यवसायीबाट घु’स लिएको रकम सहित पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका अर्यालमाथी थप अनुसन्धान भईरहेको प्रमुख भुसालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *