नेपालमा आज कोरोनाबाट ४ वर्षिय बालिका सहित ७ जनाले ज्यान गुमाए, ज्यान गुमाउनेको संख्या २ सय २८ पुग्यो

समाचार

काठमाडौँ । नेपालमा आज कोरोनाबाट ३ महिला र ४ पुरुष गरेर जनाले ज्यान गुमाएका छन् । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ सय २८ जना पुगेको छ । नेपालमा आज गोरखाकी ४ वर्षिय बालिका सहित ज्यान गुमाउनेको संख्या २ सय २८ पुगेको मन्त्रालयले जनाएको छ । यसअघि हिजो १४ जनाले ज्यान गुमाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *