त्यो निर्णयबाट यताउता गर्न पाइन्न, प्रधानमन्त्री पार्टीको पूर्वनिर्णय यताउता गर्न पाउनुहुन्न’।बामदेब गौतम

राजनिति

१५ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफूलाई राष्ट्रिय सभामा मनोनि त गर्ने पार्टीको पूर्वनिर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री केपी ओलीसँग आग्रह गरेका छन् ।पार्टीले गत फागुनमै निर्णय ग रिसकेको हुनाले आफू राष्ट्रियसभामा जान तयार रहेकोनेता गौतमले अनलाइनखबरसँग बताएकाप्रधानमन्त्री केपीशर्मा ओली भने अर्थमन्त्री डा. युवराज खतिवडालाईराष्ट्रियसभा मा पुनः लैजाने अडानमा छन् ।तर, गौतमले चेतावनीकोभा षामा भने- मलाई राष्ट्रिय सभाको सदस्यबनाउने पार्टीकोनि र्णय कार्यान्वयन

नभएको छ महिना बितिसक्यो,त्यो निर्णयबाट यताउतागर्न पाइन्न,निर्णय कार्यान्वयन हुनुपर्छआफूले राष्ट्रियसभामा जा न्न कहिल्यै नभनेको बताउँदै गौतमले अनलाइनखबरसँग भ ने,‘मैले जान्न भनेको छैन,पार्टीको निर्णय कार्यान्वयन हुनै पर्छ ।’डा.युवराज खतिवडाको कार्याकाल सकिएका कार ण विगत ६ महिनादेखि राष्ट्रिय सभामा एक सीट रिक्त रहे को छ ।प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मनोनित ग र्ने सो सीटमा यसअघि पार्टी सचिवालयले वामदेव गौतमला ई पठाउने निर्णय गरेको थियो

यो अर्को समाचार :
सुनसरी — धरानस्थित बीपी कोइराला स्वा स्थ्य विज्ञान प्रतिष्ठानको युरोलोजी विभागका चिकित्स हरु ले कोरोनाको शंकास्पद संक्रमितलाई शल्यक्रियागरेरज्यान बचाएका छन् ।शल्यक्रिया हुँदाहुँदै पीसीआर जाँचका लागि संकलित स्वाबको रिपोर्ट पनि कोरोना पोजिटिभ नैआएको छ । शल्यक्रियामा संलग्‍न युरोलोजी युनिटका विषेशज्ञ चि कित्सक डा. सुधिर सिंहलगायतका स्वास्थ्यकर्मीको रिपोर्ट भने नेगेटिभ आएको छ ।शल्यक्रियापछि ती बिरामीको को रोना पोजिटिभ रिपोर्ट आएपनि उनमा कोरोनाका कुनै लक्ष ण देखिएको थिएन ।मोरङका ७८ वर्षीय ती वृद्ध प्रोटेस्ट ग्र न्थीको समस्याबाट

पीडित भएपछि थप उपचारका लागि प्रतिष्ठानकोइमर्जेन्सी मा भर्ना भएका थिए  उनको प्रारम्भिक जाँच गर्दा मूत्रथैली मा रगत जमेको थियो ।कोरोना महामारी फैलिएपछि पछि ल्लो समयमाबिरामीको उपचार वा शल्यक्रिया गर्नु परे सबै भन्दा पहिले कोरोना संक्रमण भए नभएको पहिचान गर्नपी सीआर जाँच गरिन्छ । नेगेटिभ रिपोर्ट आए तत्काल थप उ पचार गरिन्छ भने पोजिटिभ आए कोभिड अस्पताल पठा उनेगरिन्छ ।ती वृद्धलाई शल्यक्रिया पश्चात कोभिड अस्पता लमा स्थानान्तरण गरिएको थियो । उनलाई होम आइसोले सनमा बस्ने गरी कोभिड अस्पतालबाट सोमबार बिहान डि स्चार्ज दिइएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *