खुसिको खबर: आज एकै दिन ५८८ जना संक्रमित घर फर्किए। आब कति रहे सन्क्रमित हेर्नुहोस।

कोरोना अप्डेट

काठमाडौं । नेपालमा आज ५ सय ८८ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २१ हजार ४ सय १० निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय २२ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आजसम्म होम आइसोलेसनमा ७ हजार १ सय २१ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *