नेपालमा पनि कोरोना सन्क्रमित बढदो क्रममा । फेरि चितवन् मा एक जनामा देखियो पोजेटिभ ।

स्वास्थ

काठमाडौं, बैशाख ३ – फागुन ३० गते कोरियाबाट नेपाल आएका एक पुरुषमा र्‍यापिड डाइग्‍नोस्टिक टेस्ट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ। चितवनका उक्त व्यक्तिमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । अस्पताल प्रशासनले जनाए अनुसार उनि केरीयाबाट आएका थिए । कोरियाबाट आएका ती पुरुषलाई अस्पतालको आइसोलेसनमा राखिएको छ ।

कोरोना पोजेटिभ देखिएका उक्त व्यक्तिको थप परिक्षणको लागि स्वाब भरतपुर पठाइएको अस्पतालले जनाएको छ । ३९ ब्यक्तिहरुको आरडीटी परिक्षणमा एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो । थप परीक्षणका लागि उनको थ्रोट स्वाब भरतपुर अस्पताल प्रशासनले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *