खेल्दै गर्दा लडेर घाइते भएका बालकको हेलिकप्टरमार्फत उद्धार ।

समाचार

मार्तडी, ३ वैशाख-पूर्वी उत्तरी भेगमा पर्ने बूढीनन्दा नगरपालिका–७ कालेगाडमा घरको आँगनमा खेल्दै गरेका अवस्थामा लडेर घाइते भएका बालकको आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

मंगलबार घरको आँगनमा खेलिरहेका अवस्थामा घाइते भएका स्थानीयवासी महेश कार्कीका पाँच वर्षीय छोरा खगेन्द्रको कोल्टी प्राथमिक स्वास्थ्यचौकीमा उपचार सम्भव नभएपछि जिल्ला प्रशासन कार्यालयको पहलमा संघीय सरकारको सहयोगमा घाइते बालकलाई कोहलपुर लगी उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *