मेर नपुगी बिहे गरेको भन्दै १८ वर्षीया बेहुला–बेहुली सहित जन्ती पक्राउ

समाचार

काठमाडौ । गम्भीर प्रकरणमा संलग्न पाँच जना पक्राउ परेका छन् । सल्यानमा प्रहरीले बालविवाह गराउन खोज्ने पाँच जनालाई पक्राउ गरेको हो । सल्यानको बागचौर नगरपालिका–८ मा उमेर नपुगेकी १८ वर्षीया बेहुलाबेहुली सहित पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बालविवाह हुँदै गरेको सूचनाको आधारमा घटनास्थलमा पुगेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको सल्यान प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताउनुभयो । घटना सम्बन्धमा आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *