खाने चामल को अभाब छ,जहाज चार्टर ढुवानीमा म’दिरा फाला’फाल आउछा।

समाचार

मार्तडी, १६ भदौ । सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बाजुराको पूर्वी उत्तरी क्षेत्रमा २ महिना अगाडिदेखि खाद्य संक’ट छ । तत्काल खाद्यान्न ढुवानी नभए त्यहाँका जनताले हातमुख जो’र्ने सम’स्या हुने अवस्था छ । तर, त्यहाँ मदि’रा भने जहाज चार्टर गरेर ढुवानी भइरहेको छ । को’रोना सं’कटका कारण स्थानीय प्रशासनले अत्यावश्यक पर्ने खाद्यान्न, तरकारी र औषधि बाहेकको ढुवानीमा रो’क लगाएको छ । प्रशासनको आदेशानुसार अहिले म’दिराको ढुवानी गर्न नपा’इने हो ।

तर, जनता भो’कमरी सम्मु’खमा रहेका बेला नेपालगञ्जबाट म’दिरा र सू’र्तिजन्य पदार्थ बोकेका चार्टर जहाज कोल्टी विमानस्थलमा अ’वतरण भइरहेका छन् । कोल्टी विमानस्थलमा हाल दैनिक ७ वटासम्म उडान हुँदै आएका छन् । सरकारले यात्रु बोक्न नपाउने गरी ढुवानी प्रयोजनका लागि आन्तरिक उडानको अनुमति दिएअनुसार कोल्टीमा जहाजहरु आउने र जाने गरिरहेका छन् । जसमध्येका ४ देखि ५ उडानमा मदि’रा र सू’र्तिजन्य पदार्थको ढुवानी हुने गरेको बाजुरा नागरिक उड्डयन कार्यलय बाजुराका निमित्त प्रमुख प्रसाद पौडेलले वताए

पौडेलका अनुसार नेपालगञ्ज तथा सुर्खेतबाट आउने अधिकांश चार्टर जहाजमा मदि’रा हुन्छ । एउटा जहाजमा ७५ देखि १ किलोसम्म मदि’रा ढुवा’नी गरेको पौडेलले बताए । यसरी दैनिक ५ सयदेखि ७ सय किलोग्राम म’दिरा तथा सूर्ति’जन्य पदार्थ बाजुरामा ढुवानी भइरहेको छ ।

नेपालगञ्ज तथा सुर्खेतबाट सिता, समिट र तारा एरले दैनिक बाजुरामा उडान भरिरहेका छन् । जहाजमार्फत कोल्टी विमानस्थलमा पुग्ने म’दिरा खच्चरमार्फत बाजुराको चार वटा स्थानीय तह तथा कर्णाली प्रदेशका हुम्ला र मुगु जिल्लासम्म पुर्याइने गरिन्छ ।

कोल्टी बजारमा म’दिरा पसल चलाइरहेका मंगल थापाले जहाजबाट नै म’दिरा ढु’वानी गर्ने गरेको स्वीकारे । यो क्षेत्रमा खाद्य सं’कट भएको लामो समय भइसकेको छ । यहाँका स्थानिय बजारमा खाद्यन्न अभा’ब रहेको छ । तर मदि’रा भने फा’लाफा’ल पाइने गरेको बुढिनन्नदा नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामदत्त न्यौपाने बताउँछन् ।

पटक पटक नियन्त्रणका लागि प्रयास गर्दा पनि नेपालगञ्ज र सुर्खेतबाट म’दिरा पठाउने क्रम नरोकिएको उनले बताए । ‘हामीले जिल्ला प्रशासन कार्यलयलाई भनेको हो, तर अहिलेसम्म रोकिएको छैन,’ न्यौपाने भन्छन् । नागरिक उडयन कार्यलय कोल्टीका अनुसार १ महिनामा कोल्टी विमानस्थलमा १ सय ६० वटा उडान भएका छन् ।

६० प्रतिशत भन्दा बढि उडानमा म’दिरा नै ढु’वानी भएको कार्यलयले जनाएको छ । १ सय ६० उडानमा ९७ हजार ३ सय ४ केजी सामान ढुवानी भएको मध्ये धेरै म’दिरा मात्र भएको कार्यलयका कर्मचारी बताउँछन् । बाजुराका प्रमुख जिल्लाअधिकारी कृष्ण गैह्रे भने यसरी मदि’रा नआउनु पर्ने बताउँछन् ।

यस विषयमा आफूले बाँके र सुर्खेतको प्रमुख जिल्ला अधिकारीसँग कुरा गर्ने उनको भनाइ छ । निजी एरलाइन्सले मनोमानी ढंगले उडान भर्ने भएकाले यो स’मस्या भएको उनको भनाइ छ । यो क्षेत्रको कोल्टि खाद्य संस्थान र कवाडी डिपोमा चामल सकिएको दुई महिना भइसक्दासम्म पनि चामल भने आउन सकेको छैन । बडिमालिका खबरको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *