अर्जुन विक र छोरालाई साथ दिँदै आइन् यती राम्री युवती [भिडियो सहित]

समाज

केहि समय अगाडी मिडियामा निकै नै भाईरल बनेका अर्जुन बिकका जिबनमा मेल खाने गित संगीत बजारमा दिनप्रति’दिन आईरहेका छन् ।
अर्जुन बिकको आफ्नै जिव’नमा मेल खाने गीत हिजो युट्युमा रिलिज भएको छ ।

भिडियोमा सारिका के’सीले साथ दिएकी छिन् । एउटा बाबाको माया आफ्नो सन्ता’न प्रति’को जिम्मेवारी त्यो त एउटा बुवालाई मात्र थाहा हुन्छ । कै’लाली घर भइ हाल काठमा’डौँमा ज्याला मजदुरी गर्दै आ एका अर्जुन बिक एक छोराका बाबु हुन् ।

श्रीमतीले छोरा ४ महिनाको हुँदा छो’डेर गएपछि अहिले अर्जु’नले आफ्ना छोरा’लाई आमा र बाबा दुवै’ बनेर हुर्काई रहेका छन् । आमाको का’ख नपाएको छो’रालाई उनले माया दिएर राखेका छन् र जता’ततैबाट अर्जुनलाई सहयोग आएको थियो ।

यसै सन्दर्भमा मेरी आ’माको प्रस्तुतिमा”रुने भयो मन”सार्वजनिक भएको छ । मोहन खडकाको संगीतमा तयार भएको म्यु’जिक भिडियोमा मोहन खडका र कमला पोखरेल’को स्वर रहेको छ । कमल सौरागको संगीतमा तयार भएको गीत’को म्युजिक भिडियो तथा परिकल्पना बिक्रम चौहानले गरेका हुन् ।

राजेश घिमिरेले छा’याकन गरेको म्यु’जिक भिडियो शिब पौडेलले सम्पादन गरेको म्युजिक भिडियो सारिका केसी र अर्जुन बिकको अभिन’य अर्हेको छ भने बाल कलाकार बिकास बिक’को अभिनय रहेको छ । –अर्जुन विकको हेर्नुहोस् भिडियो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *