कोरोना परीक्षणमा केन्द्रीय प्रयोगशालाकै ब’दमासी, परीक्षण नै नगरी डेढ सयको रिपोर्ट

समाचार

काठमाडौं । प्रयोगशालाको ला’परबाहीका कारण कोरोना परीक्षण नै नगरी रिपोर्ट दिएको पाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले १ सय ५० जनाको परीक्षण नै नगरी रिपोर्ट दिएको हो । यसरी गलत रिपोर्ट पाउनेमा काठमाडौंको नागार्जुन नगरपालिकाका वडाध्यक्षसमेत छन् ।गएको शुक्रबार नागार्जुन नगरपालिका क्षेत्रका झण्डै ९‍० जनाको स्वाब संकलन गरिएको थियो । यो टोलीमा मेयरदेखि वडाध्यक्षहरुसम्मको स्वाब लिइएको थियो । र भदौ १४ गते दिनको १ बजे सबैको मोवाइलमा म्यासेज गयो ।

त्यसमा सबैको रिपोर्ट नेगेटिभ थियो । कोरोनाको त्रासका बीच नेगेटिभ आएको रिपोर्टले केही राहत मिलेको थियो । र रिपोर्ट नेगेटिभ आउनसाथ जनप्रतिनिधि कोरोना रोकथामका विभिन्न कामदेखि विकास निर्माणका काममा सहभागी पनि भए ।मंगलबार र’क्तदान कार्यक्रम नै थियो । कार्यक्रममा मेयर उपमेयरदेखि वडाध्यक्षसम्म गरेर झण्डै ३ सय जनाको उपस्थिति थियो । र १८० जनाले रक्तदान पनि गरे । सामाजिक दूरीको नियम पालना गर्दै गरिएको कार्यक्रम सफल भएकोमा सबैजना खुशी थिए ।तर त्यो खुशी धेरै बेर टिकेन ।

मंगलबार साँझ ६ बजे नागारजुन वडा नं ६ का वडाध्यक्षको मोवाइलमा कोरोना पोजिटिभको म्यासेज आयो । र त्यसले नागार्जुन नगरपालिकालाई त्रा’समय बनायो । नेगेटिभ रिपोर्ट आयो भनेर सयौं मानिसको सम्पर्कमा गएका वडाध्यक्षको रिपोर्ट पोजिटिभ आएपछि यतिबेला त्रा’सको स्थिति बनेको छ । जनता त्रसित त छँदैछन् । त्यो भन्दा बढी रु’स्ट छन् ।वडाध्यक्षकै हकमा यस्तो भएपछि नगरपालिका पनि चिन्तित छ । यसप्रकारका लापरवाहीले आफ्ना जनताको जीवन ध’रापमा पारेको उसको बुझाइ छ ।तर गलत रिपोर्ट गएको वडाध्यक्षको हकमा मात्र थिएन ।

वडाध्यक्षसँगै १ सय ५० जनाको स्वाब नै परिक्षण नगरी उक्त दिन रिपोर्ट पठाइएको थियो । र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ग’म्भीर त्रु’टि भएको स्वीकारेको छ ।तर मानिसको जीवन नै जो’खिममा पार्ने यस्ता ला’परवाही हुनु नहुने सरोकारवाला निकायको तर्क छ । र यो घ’ट्नाको ग’म्भीर छा’नविन हुने उनीहरुको प्र’तिबद्धता छ ।त्यसो त प्रयोगशालाले प्राविधिक त्रु’टि भएको खबर सम्बन्धित व्यक्तिलाई पठाएको दा’बी गरेको छ ।तर वडाध्यक्ष लगायत कसैलाई पनि कतैबाट खबर गएन । किनकी नागार्जुनका मात्र ४ जनाको हकमा ग’लत रिपोर्ट गएको थियो ।

वडाध्यक्ष बुढाथोकिमा हालसम्म कुनै स्वास्थ्य स’मस्या छैन । तर मेयर लगायत केहीमा भने लक्षण देखिन थालेको छ । र यही कुराले वडाध्यक्ष बुढाथोकिलाई पि’रोलेको छ ।हुन त प्राविधिक त्रु’टि नहुने होइनन् । तर कोरोना जस्तो ग’म्भीर विषयमा भएको त्रु’टिले मानिसको जीवनमाथि नै ठूलो खे’लवाड गरेको छ । त्यसैले प्राविधिक त्रु’टिको बहानामा यस्ता ला’परवाही नहुन् भन्नेमा सरोकारवाला पक्ष सं’वेदनशील हुनु ज’रुरी छ । हिमालय टेलीभिजन

Leave a Reply

Your email address will not be published. Required fields are marked *