साढे ३ महिनाको बच्चाको मुटु छाती बाहिर निस्किएको थियो, यि डाक्टरले शल्यक्रिया सफल पारेपछि विश्वभर चर्चा ।

स्वास्थ

एजेन्सी । आँफुले जन्म दिएको बच्चाको मुटु छाती बाहिर निस्किँदा ति आमाको मनमा के बिते होला ? प्रसंग हो चीनको । कोरोनाले ग्रस्त बनेको चीनका एक चिकित्सकले एक दुर्लभ अवस्थाका बच्चाको शल्यक्रिया गरेर नवजात शिशुलाई पुर्नजीवन दिएका छन् ।

पेन्टोलाजी अफ सैनट्रेल नामक विषम समस्याका कारण १ सय १२ दिनको अनान नामक बच्चाको जन्मँदा नै मुटु बाहिर नै निस्किएको भएता पनि ति चिकित्सकले समस्या समाधान गरेसगै अहिले विश्वभर उनको चर्चा र तारिफ सुरु भएको छ ।

सडकमा बेहाल अवस्थामा भेटिएका अनानको.मुटुरोग विशेषज्ञ वु चुनले टाईटेनियम प्लेटको प्रयोग गरीएको उल्लेख गरेका छन् । बच्चाको उपचार खर्चको लागि अस्पतालका कर्मचारीले करीब २० हजार युनान चन्दा उठाएर शल्यक्रिया सम्पनन पारेको चिनिया समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *