दुःखद खबर; ललितपुरमा ड्यूटीमा ख’टिएका ट्राफिक प्रहरीमाथि नि’र्घा’त कु’ट’पि’ट

समाचार

काठमाडौं / ललितपुरमा भएको रातो म’त्स्येन्द्र’नाथको रथ या’त्रा तान्न निस्किएका युवाहरुको समुहले ड्यु’टीमा ख’टिएका एक जना ट्राफिक प्रहरी ज’वान’माथि नि’र्घा’त कु’ट’पि’ट गरेका छन् । कार्यक्षेत्रमा रहेका ट्राफिक प्रहरीका जवानलाई केही युवाले नि’र्घा’ट कु’ट’पि’ट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको हाे ।

कोरोनाका कारण जारी नि’षे’धा’ज्ञा उ’ल्लं’घ’न गर्दै र’थ जा’त्रा गर्न थालेपछि स्थानीय र प्रहरीबीच झ’ड’प भएको थियो । प्रहरीले रथ ता’न्न रो’केपछि युवाहरूले वि’रो’ध गर्दा झ’ड’प भएको थियो । सोही क्रममा ड्यूटीमा खटिएका जवान कमलप्रसाद घिमिरेमाथि कु’ट’पि’ट भएको हो । युवाको कु’ट’पि’टपछि ती प्रहरीमा भुइँमा ल’ड्छन् । एक जना युवाले त्यहाँबाट बचाउँदै प्ररीहलाई अर्को स्थानमा ल्याउँछन् । तर भा’ग्दै गरेको प्रहरीलाई पि’छा गर्दै अन्य युवाहरूले कु’ट’पि’ट गर्न छो;ड्दै नन् । ती प्रहरी भा’ग्दै भा’ग्दै अन्ततः ड्युटीमा रहेका प्रहरीको सम्पर्कमा पुग्छन् र प्रहरीले उनको उ’द्दा’र गरेर लगेको देखिएको छ ।

प्रहरीमाथि कु’ट’पि’ट गर्नेको खो’जी भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले जानकारी दिए । म’हा’मा’रीका वेला पनि काममा ख’टिएका वेला कु’टि’एपछि प्रहरी अधिकारीहरुको मनोबल गि’रे’को भन्दै सु’रक्षा अधिकारीहरुले चि’न्ता व्य’क्त गरेका छन् । महा’मारी’विरु’द्ध’को प्रतिकार्यमा ख’टिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमाथि पटकपटक दु’व्र्य’हार हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *