संजाल काण्ड – ९ सन्तानकी आमाले पति र छोराछोरी छाडेर १३ वर्षका अफ्रिकी कोटा भागीन्।

अन्तर्राष्ट्रिय

४५ वर्षकी एक ९ वच्चामकी आमा १३ वर्षका किशोरको मायामा फिदा भएपछि हंगामा मच्चिएको छ । घटना हो ब्रिटेनको । हेदी नाम गरेकी ति महिला सामाजिक सञ्जालमा मामान्डु नामका एक व्यक्तिसँग कुरा गर्ने क्रममा चिनजानकै आधारमा मायामा फसिन् । मामान्डु पश्चिमि अफ्रिकी देश गाम्बियाका हुन् ।

दुईजनाबीचको मायाले आफुले जन्माएका ९ जना छोरा छोरी र पतिलाई छाडेर १३ वर्षका किशोरसँग विवाह गरेपछि अहिले ति महिला संसारभर भाइरल बनेकी छिन् । त्यो पनि नराम्रो कर्मले । घर,पति र बच्चाहरु छाडेकी हेदीले धर्म पनि परिर्वतन गरेसँगै अहिले उनले आफन्तहरुको पनि नाक काटेको आरोप लागेको छ ।

भागेर इस्लाम धर्म अनुसार विबाह गरेकी ति महिलाले ब्रिटेनको तुलनामा महिलाहरुलाई इस्लामीकहरुले धेरै खुशी राख्ने र हेरविचार गर्ने प्रतिक्रिया दिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *