यी हुन् पुल्चोकमा ट्राफिक कु’ट`पि`ट`मा सं’लग्न व्यक्तिहरु…नाम सहित

समाचार

काठमाडौं, ट्राफिक प्रहरीमाथि नि’र्घात कु’ट`पिट गर्ने ९ जनालाई प्र`ह`रीले पक्राउ गरेको छ। बिहीबार दिउँसो मच्छिन्द्रनाथको र’थ ता’न्न नि’स्किएका युवाहरुले ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेलाई कु’ट`पि`ट गरेका थिए।


कु’ट`पि`टमा सं’लग्नलाई पक्राउ गरेर ललितपुर प्रहरी परिसरमा ल्याइएको डीएसपी सन्तोष तामाङले जानकारी दिए। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका १६ गा’वाहालका ४० वर्षीय महेश बज्राचार्य र ४० वर्षीय रविन शाक्य,वडा नम्बर ११ बंगलामुखीका ३९ वर्षीय पृ’थविन्दु महर्जन र वडा नम्बर २१ का ३८ वर्षीय अशोजकुमार महर्जन छन्।

त्यस्तै,वडा नम्बर ६ का ३६ वर्षीय रवि शाक्य,महालक्ष्मी नगरपालिका १ इमाडोलका ४३ वर्षीय सुविन शाक्य,इमाडोलकै ध्रुवराज बज्राचार्य,भक्तपुरको ठिमीका ३२ वर्षीय श्याम श्रेष्ठ र काठमाडौं महानगरपालिका १६ का ४० वर्षीय यादवलाल कायस्थ पनि प`क्राउ परेका छन्।

रातो मच्छिन्द्रनाथको र’थ ता’न्न भे’ला भएका स्थानीयले ट्राफिक व्यवस्थापनमा ख’टिएका प्रहरी जवानमाथि कु’ट`पि`ट गरेका थिए। मंगलबजार प्रभागमा कार्यरत उनको अहिले अल्का अस्पतालमा उपचार भइरहेको छ। अरु चार जना प्र`हरी पनि घा’इते भएका छन्।
स्थानीय प्रशासन र ज्या’पु स’माजको अ’नुमतिबिनै भेला भएका स्थानीयले र’थ ता’न्न थालेपछि प्र`हरीले त्यसलाई रो’क्ने क्रममा झ’डप भएको थियो।

झ’ड`प`का क्र`ममा प्र`ह`रीको पानीको फो’होरा हा’न्ने गाडी समेत तो’ड`फोड भएको छ। ट्राफिक ज’वान चढेको मोटरसाइकल समेत स्थानीयले तो’डफोड गरेका छन्। भी’ड ति’त्तरबित्तर पा’र्न प्र`हरीले दर्जनौं से’ल अ’श्रु ग्यास र पानीको फो’होरा हा’नेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *