ट्राफिक प्रहरीलाई नि’र्घा’त कु’ट’पि’ट गर्ने ९ जना प’क्राउ(हेर्नुहोस तस्विर)

समाचार

१८ भदौ, काठमाडौं । ललितपुरमा ट्रा’फिक प्रहरीका ज’वा’नमाथि नि’र्घा’त कु’ट’पि’ट गरेका अ’भि’यो’गमा ९ जना प’क्रा’उ परेका छन् । पु’ल्चो\कमा रातो म’त्स्ये’न्द्र’ना’थको र’थ ता’न्ने क्रममा भएको झ’ड’प पछि युवाहरुको समूहले ट्रा’फि’क प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि नि’र्घा’त कु’ट’पि\ट गरेको थियो । त्यसमा सं’ल’ग्न रहेको देखिएका व्यक्तिहरुलाई प’क्रा’उ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले बताए ।

प्रशासनले निषेधाज्ञा लागू गरेको वेला युवाले विना अनुमति रथ ता’नेका थिए । त्यसलाई रो’क्न ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भ’ट्टले प्रहरीलाई निर्देशन दिएका थिए । प’क्रा’उ परेका व्यक्तिलाई अहिले क्वा’रे’न्टिनमा राखिएको छ । उनीहरुको पिसीआर जाँच गरेर कानुनी का’र’बा’ही अघि बढाइएने एसएसपी राईले बताए । प’क्रा’उ परेका व्यक्ति वि’रु’द्ध अ’भ’द्र व्यवहारको क’सू’र अन्तरगत मु’द्दा चलाउने तयारी गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *