आज कति छ, सुनको मूल्य ?

समाचार

नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । बिहीबार तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै शुक्रबार चाँदीको मूल्य तोलामा १३ सय १० रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदीको मूल्य तोलामा १३ सय ४५ रुपैयाँ रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *