पुल्चोक झ`ड`पमा पत्रकारको ज्याकेट लगाएर प्र°हरीलाई ढुं`गा हान्ने पक्राउ !

समाचार

काठमाडौं । बिहीबार ललितपुरमा भएको झडपमा पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुं`गा हान्ने एक युवकलाई प्र`हरीले पक्राउ गरेको छ । महालक्ष्मी नगरपालिका १ का २१ वर्षीय अनिश महर्जन इमाडोलबाट पक्राउ परेका हुन् ।

महर्जनलाई अपराध महशाखाको टोलीले पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए । उनी पत्रकार नभएको खुलेको छ । पुल्चोकमा भएको झ`ड`प प्रकरणमा प्र`हरीले महर्जनसहित १३ जनालाई पक्राउ गर्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *