मनमाेहन अस्पतालमै ‘ग्या’ङ फा’इट’ : डाक्टर र नर्स कु’टिए, आक’स्मिक सेवा ब’न्द (भिडियोसहित )

समाचार

काठमाडौं । स्वयंम्भूस्थित मनमोहन मेमोरियल कलेजमा दुई स’मुहबीच ‘ग्या’ङ फा’इट’ भएकाे छ ।
बिहीबार राति रानीवन र ढुंगेधाराका युवाबीच ‘ग्या’ङ फा’इट’ हुँदा मनमोहन शिक्षण अस्पतालको आ’कस्मिक कक्ष तो’डफो’ड हुनकाे साथै आक’स्मिक कक्षमा उपचार गर्दै गरेका डाक्टर नर्स तथा से’क्‍यु’रिटी गा’र्ड कु’टिएका छन् । तो’डफो’ड र कु’टपिट’पछि अहिले अस्पतालको आ’कस्मिक सेवा ब’न्द गरिएको छ ।रानीवन र ढुंगेधाराका युवाबीच भलिबल खेल्ने क्रममा ग्या’ङ फा’इट भएको थियो । त्‍यस क्रममा घा’इते भएका पाँच जना युवालाई उपचारका लागि मनमोहन अस्पताल लगिएको थियो ।

कु’ट्ने स’मूहको एकजना युवा पक्रा’उ परेपछि सोही स’मूहका अरू ३०/४० जना युवा आएर घा’इतेमाथि कु’टपिट गरेको अस्पतालले जनाएको छ ।अस्पतालमा आएर आ’कस्मिक कक्षमै भि’डन्त गर्ने र स्वास्थ्यकर्मीमाथि आ’क्रमण हुने, स्वास्थ्य सामग्रीको तो’ड’फोड गर्ने लगायतको कार्यले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी माथि अ’सुरक्षा ब’ढेको भन्दै आफूहरूले आक’स्मिक सेवा ब’न्द गरेको अस्पतालले जनाएको छ ।झ’डप हुँदा आ’कस्मिक कक्षमा रहेको इ’सिजि मेसिन, टि’चल फो’र्सेव, ए’म्बु व्या’ग, टु’ल लगायतका थुप्रै सामानमा क्ष’ति पुगेको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *